nmb bank

गृहपृष्ठ कोशी प्रदेशसभाको बजेट सर्वसम्मत पारित

कोशी प्रदेशसभाको बजेट सर्वसम्मत पारित

कोशी प्रदेशसभाको बजेट सर्वसम्मत पारित

कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रदेशसभाको आजको बैठकले बजेट पास गरेको हो ।

यसअघि, अध्यादेशमार्फत एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याएका थिए । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयधमार्फत संशोधनसहित पारित भएको हो ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस भएको थियो । यो अघिल्लो सरकारले ल्याएको बजेटभन्दा बजेट ५० करोड बढी हो ।

 

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु