गृहपृष्ठ माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत

माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत

माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत भएको छ।

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १३.३० प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही बोनश शेयर आज नेप्सेमा थपिएको हो।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु