गृहपृष्ठ हिमालय एयरलाइन्सले मंसिर १६ गतेबाट काठमाडौंबाट संघाई नियमित उडान गर्ने

हिमालय एयरलाइन्सले मंसिर १६ गतेबाट काठमाडौंबाट संघाई नियमित उडान गर्ने

हिमालय एयरलाइन्सले मंसिर १६ गतेबाट काठमाडौंबाट संघाई नियमित उडान गर्ने

हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ ।

यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ सहर सांघाइमा सिधा उडान गर्ने भएको हो ।

यो वायुसेवाले साताको दुईवटा उडान गर्ने भएको छ । काठमाडौंबो सांघाइमा हुने दुइतर्फी उडान हरेक साताको शनिबार र बुधबार हुने यो वायुसेवाले जानकारी दिएको छ

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु