गृहपृष्ठ महिला टी-२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

महिला टी-२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

महिला टी-२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधवार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदैछ ।

नेपाल पहिलो खेलमा बुधवार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु