गृहपृष्ठ सुन तालामा एक हजार रुपैयाँले घट्यो
सुन तालामा एक हजार रुपैयाँले घट्यो

सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।
हिजो तोलामा १ लाख १४ हजार ७०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित समय : ११:०८ बजे