गृहपृष्ठ कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीमाथि प्रश्न सोधीने

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीमाथि प्रश्न सोधीने

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीमाथि प्रश्न सोधीने

कोशी प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान बस्दै छ।

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्न सोध्ने कार्यसूची छ। मुख्यमन्त्री कार्कीलाई प्रश्न सोध्न आठ सांसदले नाम टिपाएका प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार आफ्नो प्रश्नको उत्तर मुख्यमन्त्रीले चित्त बुझ्दो ढंगले नदिए पूरक प्रश्न समेत गर्न पाइने छ।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु