गृहपृष्ठ प्रधानमन्त्रीले गरे सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्रीले गरे सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रकाशित समय : ०९:३० बजे