गृहपृष्ठ नेपाल एसबिआई बैंक र बीजेएनबीच सम्झौता

नेपाल एसबिआई बैंक र बीजेएनबीच सम्झौता

नेपाल एसबिआई बैंक र बीजेएनबीच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेनसोन एण्ड निकोल्सन नेपाल प्रालिबीच बैंकको चालु पुँजी आवश्यकताअन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र विक्रेताहरूका प्रतिनिधि बीजेएनका तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोषको हस्ताक्षर छ।

एसबीआई बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु