skip this prabhu bank contant

गृहपृष्ठ सशस्त्र प्रहरी बलले जाजरकोटमा निर्माण गर्‍यो यस्ता अस्थायी संरचना

सशस्त्र प्रहरी बलले जाजरकोटमा निर्माण गर्‍यो यस्ता अस्थायी संरचना

सशस्त्र प्रहरी बलले जाजरकोटमा निर्माण गर्‍यो यस्ता अस्थायी संरचना

सशस्त्र प्रहरी बल नेपालले जाजरकोटमा अस्थायी संरचना निर्माण गरेको छ । डिजास्टर रिलिफ सिस्टमअन्तर्गत निर्माण गरिएको यस्तो संरचनामा एउटा कन्टेनर बराबर ४० जनाका लागि खाना बाहेक सम्पूर्ण बन्दोबस्ती तयार हुन्छ।

सशस्त्र प्रहरीसँग यस्ता कन्टेनर अहिले ३३ वटा रहेकोमा जाजरकोट र रुकुम पश्चिममा ५ वटा कन्टेनर प्रयोग भइसकेको छ ।

तस्बिरहरू

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु