गृहपृष्ठ कोशीमा दुई मन्त्री थपिए, एमाले असन्तुष्ट
कोशीमा दुई मन्त्री थपिए, एमाले असन्तुष्ट

कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शुक्रबार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र र एकीकृत समाजवादीका कमलप्रसाद जवेगूलाई कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
सहमति विपरीत मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि एमाले सरकारबाट बाहिरिने भएको छ ।
प्रकाशित समय : १९:५१ बजे