गृहपृष्ठ गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा
गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा

गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।
सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १९:३४ बजे