गृहपृष्ठ आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ७ जना घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ७ जना घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ७ जना घाइते

राहत शिक्षकले बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

बुधबारको आन्दोलनमा प्रहरीसँग ठेलमठेल हुने क्रममा सातजना घाइते भएका छन् ।

आन्दोलनका क्रममा प्रहरीसँग ठेलमठेल हुदा अधिकांशको खुट्टामा चोट लागेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

 

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु