गृहपृष्ठ विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले चौधरी ग्रुप (सिजी)को जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु