गृहपृष्ठ क्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रिय चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । ४३ योसँगै पारसको जित पक्का भएको हो । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु