गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रेमेसिंघेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रेमेसिंघेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रेमेसिंघेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाका राष्ट्रपति रनिल विक्रेमेसिंघेसँग भेटवार्ता गरेका छन् ।

हाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्डले श्रीलंकाका राष्ट्रपति बिक्रेमेसिंघेसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय हित र सहकार्यक बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु