गृहपृष्ठ काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]

काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]

काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर] भक्तपुरको मुहान पोखरीको झरना ।

काठमाडौंमा काँठ क्षेत्रमा पानीका मुहानहरू सहरी बस्तीमा पाइने पानीभन्दा सफा र स्वच्छ छन् । तर, त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ ।

काठमाडौंको सहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान निकै सफा र स्वच्छ छन् ।

 

1-16948368461694837825.jpg

2-16948368771694837826.jpg

4-16948368801694837832.jpg

6-16948368881694837842.jpg

7-16948368901694837843.jpg

8-16948368921694837848.jpg

9-16948368931694837849.jpg

10-16948369041694837853.jpg

11-16948369061694837857.jpg

12-16948369071694837859.jpg

काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु