गृहपृष्ठ सिटिजन्स क्यापिटलको साधारणसभा असोज १९ गते, लाभांशको प्रस्ताव पारित गर्ने

सिटिजन्स क्यापिटलको साधारणसभा असोज १९ गते, लाभांशको प्रस्ताव पारित गर्ने

सिटिजन्स क्यापिटलको साधारणसभा असोज १९ गते, लाभांशको प्रस्ताव पारित गर्ने

सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ ।

सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले प्रस्तावित १२ प्रतिशबत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०र८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ८ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु