गृहपृष्ठ आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विद फादरस् सेयर द ज्वे’ नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि २८ गतेसम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पे को फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ३दबदबचबmब पनि राखेर पोस्ट गर्नुपर्नेछ

सो कमेन्टहरूमध्य सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक)  कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिनेछ । विजेतालाई हुमन फिटको ५ हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु