गृहपृष्ठ अर्थ मन्त्रालयका ५५ जना उपसचिवको एकै पटक सरुवा, कस्को कार्यक्षेत्र कहाँ ?

अर्थ मन्त्रालयका ५५ जना उपसचिवको एकै पटक सरुवा, कस्को कार्यक्षेत्र कहाँ ?

अर्थ मन्त्रालयका ५५ जना उपसचिवको एकै पटक सरुवा, कस्को कार्यक्षेत्र कहाँ ?

अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु