गृहपृष्ठ आज कति छ सुनचाँदीको मूल्य ?
आज कति छ सुनचाँदीको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : ११:५६ बजे