गृहपृष्ठ ६० किलो सुन प्रकरणमा तानिए दिपेश पुन, सीआईबीले लियो बयान

६० किलो सुन प्रकरणमा तानिए दिपेश पुन, सीआईबीले लियो बयान

६० किलो सुन प्रकरणमा तानिए दिपेश पुन, सीआईबीले लियो बयान

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको छिरिङसँग बाक्लो उठबस देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका छन् ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु