गृहपृष्ठ “एउटा भाउजूलाई केही भए सरकार गिर्छ, अर्को लाई केही भए सिंहदरबार जल्छ”

“एउटा भाउजूलाई केही भए सरकार गिर्छ, अर्को लाई केही भए सिंहदरबार जल्छ”

“एउटा भाउजूलाई केही भए सरकार गिर्छ, अर्को लाई केही भए सिंहदरबार जल्छ”

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले सिंहदरबार जलाउछु भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै व्यग्य गरेका हुन् ।उनले भने, ‘इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको छ । हाम्रो नेपालमा पनि प्रताप मल्लले रानीलाई खुशी पार्नका लागि रानी पोखरी बनाए । खड्ग शमशेरले रानीलाई खुशी पार्न रानीमहल बनाए ।

सीताको लागि लङ्का जलाए । इतिहासको सबैभन्दा ठूलो युद्ध महाभारत भएको थियो । हामी कता गइरहेका छौं । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रमा । यता पनि के सुनिन्छ भने एउटा भाउजूलाई केही भयो भने सरकार गिर्छ । केही हुनु हुँदैन । अर्को भाउजूलाई केही भयो भने सिंहदरबार जल्छ । यो हामी कस्तो अभ्यास गछौं ।’

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु