गृहपृष्ठ एसिया कप क्रिकेट : नेपालले पहिले ब्याटिङ गर्ने
एसिया कप क्रिकेट : नेपालले पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।
श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।
प्रकाशित समय : १५:०० बजे