गृहपृष्ठ बालेनले हटाए आगो लगाइदिन्छुु भन्ने फेसबुक स्टाटस

बालेनले हटाए आगो लगाइदिन्छुु भन्ने फेसबुक स्टाटस

बालेनले हटाए आगो लगाइदिन्छुु भन्ने फेसबुक स्टाटस

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारमा आगो लगाइदिन्छुु भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले आज बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् । आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित ‘फेसबूक स्टाटस’ लेखेका थिए । ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु