गृहपृष्ठ पूर्व युवराज पारश शाह डिस्चार्ज

पूर्व युवराज पारश शाह डिस्चार्ज

पूर्व युवराज पारश शाह डिस्चार्ज

पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौँस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन ।

मुटु अचानक दुखे पछि शुक्रबार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

मुटु सबन्धी समस्या परेका पूर्व युवराज शाहको स्वास्थ्य स्थितिका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन् ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु