global ime bank Long Banner Ad

गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सांसदहरूको सवालजवाफ हुने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सांसदहरूको सवालजवाफ हुने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सांसदहरूको सवालजवाफ हुने

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न सोध्‍ने र जवाफ माग्‍ने आजको कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको छ ।

आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु