global ime bank Long Banner Ad

गृहपृष्ठ ईयूको कालोसूचीमा नेपाल यथावत्

ईयूको कालोसूचीमा नेपाल यथावत्

ईयूको कालोसूचीमा नेपाल यथावत् Chiba, Japan - October 29, 2021:Nepal Airlines Airbus A330-200 (9N-ALY) passenger plane.

नेपाल युरोपेली यूनियन (ईयू)को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा यथावत् रहेको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालोसूचीमा दोहोर्‍याएको छ ।

वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची रिभ्यू गर्छ ।

सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत् रहने निश्चित भएको छ । ईयूले बुधबार (७ जुन)यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको हो ।

प्रकाशित समय : ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु