गृहपृष्ठ मलेसियासँगको टी २० क्रिकेटका लागि नेपाली महिला टिम घोषणा
मलेसियासँगको टी २० क्रिकेटका लागि नेपाली महिला टिम घोषणा

मलेसियासँगको टी २० क्रिकेट सिरिजका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गएिको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।
मलेसियाविरुद्धको ५ खेलको सिरिज खेल्नेछ । सिरिज मे २९ मा सुरु हुनेछ । दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो खेल जुन ३ मा र पाँचौँ खेल जुन ४ मा हुनेछ ।
प्रकाशित समय : ०६:५० बजे