global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा नगद संकलन काउन्टरबाट सार्वजनिक बिदाका दिनसहित २४सैं घन्टा सेवा प्रदान गर्ने बताइको छ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका आफन्तजन तथा अस्पतालका कर्मचारीहरूलाई सहजता प्रदान गने बैंकको विश्वास छ ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु