गृहपृष्ठ तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै

२२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।

चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा आज दिउँसो तीन बजेदेखि सुरु हुने छ ।

सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु