nmb bank

गृहपृष्ठ एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएकाे छ ।

बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघको अनुसार तेजावी सुनको मूल्य पनि बढेर आज प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३०५ रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु