nmb bank

गृहपृष्ठ स्वतः विजयी घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

स्वतः विजयी घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

स्वतः विजयी घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु