गृहपृष्ठ सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल र जर्मन होम्स हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु