गृहपृष्ठ शेखर कोइराला भन्छन् – गठबन्धनकै सरकार हुन्छ

शेखर कोइराला भन्छन् – गठबन्धनकै सरकार हुन्छ

शेखर कोइराला भन्छन् – गठबन्धनकै सरकार हुन्छ

कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

कांग्रेसको शाख गिर्न नदिने भन्दै नेता कोइरालाले आगामी सरकार गठबन्धन बन्ने दाबी गरेका हुन् । उनले भने, ‘‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन रु यसमा चुनौती छ ।’

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु