गृहपृष्ठ एनएलजी इन्स्योरेन्स साढे १० प्रतिशत लाभांश दिने

एनएलजी इन्स्योरेन्स साढे १० प्रतिशत लाभांश दिने

एनएलजी इन्स्योरेन्स साढे १० प्रतिशत लाभांश दिने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको गत शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी एक अर्ब ३२ करोड ६६ लाख १४ हजार रुपैयाँ छ ।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वर्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु