गृहपृष्ठ गिरिराजमणि पोखरेल पराजित
गिरिराजमणि पोखरेल पराजित

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी–१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए । पराजित पोखरेल पूर्वशिक्षा मन्त्री समेत हुन् ।
प्रकाशित समय : ०८:४२ बजे