nmb bank

गृहपृष्ठ सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल

सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल

सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । बलियो राष्ट्रिय शक्ति हुने सामर्थ एमालेसँग मात्र रहेको उनले बताए ।

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु