skip this prabhu bank contant

गृहपृष्ठ सुन-चाँदीको मूल्य स्थिर

सुन-चाँदीको मूल्य स्थिर

सुन-चाँदीको मूल्य स्थिर

नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा काराेबार भएको थियो ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु