गृहपृष्ठ ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को तेस्रो पटक महासचिवमा निर्वाचित गरेको केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ ।

ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् ।

प्रविधि र आर्थिक विकासमा उनले उदाहरणीय काम गरेका छन् ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु