nmb bank

गृहपृष्ठ सिद्धार्थ बैंकको दसैँ योजना सार्वजनिक

सिद्धार्थ बैंकको दसैँ योजना सार्वजनिक

सिद्धार्थ बैंकको दसैँ योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले दसैँको अवसरमा ‘दसैँको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु