nmb bank

गृहपृष्ठ नेपालकै पहिलो ‘ईभी अटो शो २०२२’बिहीबारदेखि सुरु

नेपालकै पहिलो ‘ईभी अटो शो २०२२’बिहीबारदेखि सुरु

नेपालकै पहिलो ‘ईभी अटो शो २०२२’बिहीबारदेखि सुरु

नेपालकै पहिलो ईभी अटो शो, २०२२ बिहीबारदेखि सुरु भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पांग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पांग्रे र दुई पांग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।

थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु