गृहपृष्ठ सानिमा माई हाइड्रोपावरले बुक क्लोज गर्दै

सानिमा माई हाइड्रोपावरले बुक क्लोज गर्दै

सानिमा माई हाइड्रोपावरले बुक क्लोज गर्दै

सानिमा माई हाइड्रोपावरले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि १२ असोजमा बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा ११ असोजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । यसले लाभांश पारित गर्न २ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ ।

सानिमा माईले यसपटक सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु