nmb bank

गृहपृष्ठ प्रभु बैंकको ‘रेमिट्यान्स् पठाउँ, उच्च ब्याज कमाउँ’ योजना सार्वजनिक

प्रभु बैंकको ‘रेमिट्यान्स् पठाउँ, उच्च ब्याज कमाउँ’ योजना सार्वजनिक

प्रभु बैंकको ‘रेमिट्यान्स् पठाउँ, उच्च ब्याज कमाउँ’ योजना सार्वजनिक

प्रभु बैंक लिमिटेडले ‘रेमिट्यान्स् पठाउँ, उच्च ब्याज कमाउँ’ योजना सार्वजनिक गरेको छ ।

बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यो योजना आगामी असोज १ गतेदेखि लागू हुनेछ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु