moneygram ime

गृहपृष्ठ ४३ डीएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

४३ डीएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

४३ डीएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
citizen life insurance

प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरूवा गरेको छ । उनीहरूलाई काज सरूवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रविन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरूवा भएका छन् ।

प्रकाशित समय २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank