गृहपृष्ठ डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने
डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु Fibernet, DTH / Fibernet + DTH Combo अब नेपालमा उपलव्ध Online सेवा मार्फत गर्न सकिने भएको छ । अब IME Pay, E-Sewa, Khalti / Prabhu Pay मार्फत माथि उल्लेखित सेवाहरु सजिलै Online Recharge गर्न सकिने भएको हो ।
Recharge गर्ने क्रममा आफुले कुन सेवा लिईएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र recharge गर्नु पर्ने कम्पनीले जनाएको छ । जस्तै,DishHome DTH मात्र प्रयोग गरिएको छ भने, TV segment मा गएर DishHome मा click गरेर recharge गर्न सकिनेछ ।
त्यस्तै DishHome Fibernet मात्र चलाइएको छ भने, Internet segment मा गएर DishHome Fibernet मा click गरेर recharge गर्न सकिनेछ ।
त्यस्तै Fibernet + DTH Combo, प्याकेज लिईएको छ भने यसको लागि पनि TV segment मा गएर DishHome Combo package मा click गरेर आफ्नो Combo package recharge गर्न सकिनेछ ।
प्रकाशित समय : १३:४१ बजे