गृहपृष्ठ आइजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराजको रिट खारेज

आइजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराजको रिट खारेज

आइजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराजको रिट खारेज

सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल पोखरेलको रिट खारेज भएको बताए ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु