Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

मदनकृष्ण श्रेष्ठको स्वरमा 'फुलबुट्टे सारी'

न्युज कारोबार काठमाडौं फागुन ४, २०७७       

मदनकृष्ण श्रेष्ठको स्वरमा 'फुलबुट्टे सारी'
अहिलेको चर्चित गीत ‘फूलबुट्टे सारी’लाई मदन कृष्ण श्रेष्ठको स्वरमा पनि रेकर्ड गरिएको छ । मंगलबार भिडियो सहितको गीत सार्वजनिक भएको हो । भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय छ । गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । यस गीतलाई योभन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ ।

सम्बन्धित खबरहरु