Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

'कहिले भन्थ्यौ डियर'को म्युजिक भिडियो सार्वजनिक

न्युज कारोबार काठमाडौं कार्तिक २, २०७७       

'कहिले भन्थ्यौ डियर'को म्युजिक भिडियो सार्वजनिक
मेलिना राई र प्रताप दासको स्वर रहेको ‘कहिले भन्थ्यौ डियर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनश्याम ओलीको शब्द रहेको उक्त म्युजिक भिडियो घटस्थापनाको अवसर पारी सार्वजनिक भएको हो । भिडियोमा बसन्त सापकोटाको संगीत, महाराज थापाको एरेन्ज रहेको छ । सहिन प्रजापति, कुशल बिष्ट, जुना सुन्दास र बिना राउतले भिडियोमा अभिनय गरेका छन् । निर्देशन पनि सहिन प्रजापतिकै रहेको छ ।  

सम्बन्धित खबरहरु