fbpx
corona information

गृहपृष्ठ सुरेन्द्र पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माधव नेपालको माग

सुरेन्द्र पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माधव नेपालको माग

madhav_kumar_nepal_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको अभद्र व्यवहारको भर्त्सना गरेका छन् । वरिष्ठ नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

पाण्डे सहभागी कार्यक्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका जिल्ला नेताहरुले केहीबेर अवरोध गरेका थिए । नेपालले शनिबार विज्ञप्ति निकालेर नेता पाण्डेविरूद्ध सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको उल्लेख गरेका छन् ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु