fbpx

गृहपृष्ठ विप्लव समूहद्वारा नेकपा नेतामाथि कुटपिट

विप्लव समूहद्वारा नेकपा नेतामाथि कुटपिट

सांकेतिक तस्बिर

विप्लव समूहले जाजरकोटमा सत्तारुढ नेकपाका नेतामाथि आक्रमण गरेको छ ।

बारेकोट गाउँपालिकामा पार्टीद्वारा आयोजित कार्यक्रममा जाँदै गर्दा बुधबार उनीहरुमाथि विप्लव समूहले कुटपिट गरेको हो । नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बरबहादुर सिंह विप्लव समूहको कुटपिटबाट घाइते भएका छन् । उनीहरुलाई ५ जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु